उमेर, समय र रहरका
उटपटांग प्रवाहहरूमा चेपिएको,
एउटा बढे अर्को घट्ने,
ऊ आउँदा यो जाने,
दियो चम्कने सलेदो घट्ने,
सारा बेमेल र विभेद त्यागि
मिलनबिन्दु - केवल समुन्द्र !
हैन रहेछ जीवन - 'चक्र' ।
उटपटांग प्रवाहहरूमा चेपिएको,
एउटा बढे अर्को घट्ने,
ऊ आउँदा यो जाने,
दियो चम्कने सलेदो घट्ने,
सारा बेमेल र विभेद त्यागि
मिलनबिन्दु - केवल समुन्द्र !
हैन रहेछ जीवन - 'चक्र' ।
साथि आउ !
जीवनका अलमलबाट निस्किएर -
बेतालको ताण्डव नाचूँ।
उमेर, समय र रहरका लिला बिर्सी -
तिमि हामी एक पल मायाँ बाँचू।
जीवनका अलमलबाट निस्किएर -
बेतालको ताण्डव नाचूँ।
उमेर, समय र रहरका लिला बिर्सी -
तिमि हामी एक पल मायाँ बाँचू।
५ असोज २०७१ , काठमान्डू।
No comments:
Post a Comment